महिला विश्वकपः इटालीमाथि स्विडेनकाे सानदार जित

महिला विश्वकपः इटालीमाथि स्विडेनकाे सानदार जित

केन्द्रबिन्दु
0
Shares

स्विडेनले फिफा महिला विश्वकप फुटबलमा सानदार जित हात पारेको छ । शनिबार भएको खेलमा स्विडेनले इटालीलाई ५-० गोलअन्तरले पराजित गरेको हो । 

पहिलो हाफमै ३ गोल गरेको स्विडेनले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । स्विडेनको जितमा अमाण्डा लेष्टेडले २ गोल गरिन् भने फ्रिडोलिना रोल्फो, स्टिना र रेबेक्काले समान एकएक गोल गरे । 

योसँगै समूह जीको स्विडेन लगातार दोस्रो जित निकालेर तालिकाको शिर्षस्थानमा उक्लेको छ । स्विडेन युरोपेली च्याम्पियन नकआउट चरणको नजिक पुगेको छ । इटालीले पहिलो हार व्यहोरेको छ । 

Logo