आज कतिमा काराेवार हुँदैछ सुनचाँदी ?

आज कतिमा काराेवार हुँदैछ सुनचाँदी ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको भाउ ३ सय रूपैयाँले बढेकाे छ। शुक्रबार १ लाख १२ हजार ६ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ९ सय रूपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, तेजाबी सुनकाे मूल्य ताेलामा १ लाख १२ हजार ३ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। आज चाँदीको मूल्य ५ रूपैयाँले बढेकाे छ। शुक्रबार १ हजार ४ सय  ५० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ५५ रूपैयाँमा काराेवार भइरहेकाे  छ। 

Logo