संवैधानिक परिषद्को बैठक बोलाउन प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल

संवैधानिक परिषद्को बैठक बोलाउन प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डले शनिवार नै भेट्न बोलाएपनि अध्यक्ष ओली आज बालुवाटार पुगेका हुन् । भेटमा समसामयिक राजनीतिक परिस्थितिलगायत संवैधानिक परिषद्को बैठक बोलाउनेबारे छलफल, प्रधानन्यायाधीश सिफारिसलगायतका विषयमा छलफल केन्द्रित भएको थियो । 

Logo