बेपत्ता भएको डेढ महिनापछि युवतीको शव फेला

बेपत्ता भएको डेढ महिनापछि युवतीको शव फेला

केन्द्रबिन्दु
0
Shares

कैलालीमा डेढ महिनादेखि बेपत्ता एक युवतीको शव फेला परेको छ।

जिल्लाको लम्की चुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला परेको हो। आइतबार शव फेला परेको प्रहरीले जनाएको छ।

उनी जेठ २५ गतेदेखि बेपत्ता थिइन्। अहिले घटनास्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ।   

Skip This
Skip This
Logo