राष्ट्रपति निर्वाचित भएको ५ महिनापछि पौडेल निजी निवास बोहोराटार पुगे [तस्विरमा]

राष्ट्रपति निर्वाचित भएको ५ महिनापछि पौडेल निजी निवास बोहोराटार पुगे [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपतिमा निर्वाचित भएको ५ महिनापछि रामचन्द्र पौडेल शनिबार निजी निवास बोहोराटार पुगेका छन्।

गत बर्षको फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि शनिबार घर पुगेका पौडेल छरछिमेकीसहित आफन्त र शुभचिन्तकहरुसँग भलाकुसारी गरेका थिए। 

Logo