माओवादी पदाधिकारी बैठक बालुवाटारमा जारी

माओवादी पदाधिकारी बैठक बालुवाटारमा जारी

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । केन्द्रीय समिति बैठक समापन गर्नुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक राखेका हुन् । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बैठक बसिरहेको छ । केन्द्रीय समिति बैठकमा उठेकाक विषयमा अध्यक्ष प्रचण्डले दिने जवाफको तयारीका लागि पदाधिकारी बैठक राखेका हुन् । 

१७ साउनदेखि केन्द्रीय समिति बैठक बसिरहेको छ । 

Skip This
Skip This
Logo