प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले भने-‘ पारिवारिक विवाद हेर्न छुट्टै अदालत बनाउनुपर्छ’

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले भने-‘ पारिवारिक विवाद हेर्न छुट्टै अदालत बनाउनुपर्छ’

केन्द्रबिन्दु
0
Shares

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भइरहेको छ। संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा उनले पारिवारिक विवाद हेर्ने छुट्टै इजलास वा अदालत गठन गर्नुपर्ने बताएका हुन्। 

अदालतमा मुद्दाको बोझ बढेको जानकारी दिँदै उनले पारिवारिक विवाद, सम्बन्ध विच्छेद,अंश, मानाचामल, घरेलु हिंसा लगायतका विवाद हेर्न छुट्टै अदालत वा इजलास बनाउनुपर्ने र महिलालाई कोर्ट शुल्क नलिने आफ्नो योजना रहेकाे बताए। 

Skip This
Skip This
Logo