कोसी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

कोसी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

केन्द्रबिन्दु
0
Shares

कोसी प्रदेश सरकारविरुद्ध दायर गरेको रिट आज सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ। नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले असंवैधानिक काम गरेको भन्दै कार्कीले बुधबार रिट दायर गरेका थिए।

गएको सोमबार मुख्यमन्त्री उद्धव थापाले सभाको अध्यक्षता गरेका इसराइल मन्सुरीको समेत मत लिएर प्रदेशसभाको विश्वास प्राप्त थिए। त्यसरी यसअघि पनि कार्कीकै रिटमा सर्वोच्चले सभामुखको हस्ताक्षरमा बहुमत देखाएर मुख्यमन्त्री बनेका थापाको नियुक्ति बदर गरिदिएको थियो ।

Skip This
Skip This
Logo