प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो वृद्धि

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो वृद्धि

केन्द्रबिन्दु
0
Shares

प्रि ओपन सेसनमा नेप्से सूचक ०.२७ विन्दुले बढेको छ। यससँगै सूचक २०१४.२० अंकमा आएको छ।

३ लाख २१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १० कम्पनीको ६७५ कित्ता सेयर कारोबार भएको हो। 

यो सेसनमा कुल १३ पटक सेयर कारोबार भएको हो। ६ कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन। 

Skip This
Skip This
Logo