प्रमोद खरेलको ‘गङ्गा जमुना’ मा दिलीप,अञ्जली र उषा

प्रमोद खरेलको ‘गङ्गा जमुना’ मा दिलीप,अञ्जली र उषा

केन्द्रबिन्दु
0
Shares

गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत 'गङ्गा जमुना' सार्वजनिक भएको छ। राजेन्द्र थापाको शब्द रहेको गीतमा शम्भुजित बास्कोटाको सङ्गीत रहेको छ। डान्सिङ्ग फ्लेवरको गीतको अडियो र भिडियो दुवै इनर्जेटिक बनेको  छ। 

राजीव समरको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा प्रमोद खरेल, दिलीप रायमाझी, अञ्जलि अधिकारी र उषा उप्रेतीको अभिनय रहेको छ। बुद्ध थापाले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्।

 

Logo