राष्ट्रिय प्रजातन्त्र पार्टीले आज देशैभरी ज्ञापन पत्र बुझाउने भएको छ।
राप्रपाले गौ हत्याको विरोध, दोषीलाई कारवाही एवं विद्यमान कानूनको पालनाकालागि देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
उनका अनुसार देशैभरी दिउँसो प्रमुख जिल्ला अधिकारीमार्फत सो ज्ञापन पत्र बुझाइनेछ।





























प्रतिक्रिया