पाकिस्तानमाथि हाबी बन्दै नेपाल, सन्दीपले दिलाए विकेट

पाकिस्तानमाथि हाबी बन्दै नेपाल, सन्दीपले दिलाए विकेट

केन्द्रबिन्दु
0
Shares

एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले चौथो सफलता प्राप्त गरेको छ । टस हारेपछि फिल्डिङमा आएको नेपालका लागि सन्दीप लामिछानेले २७ ओभरको पाँचौ बलमा चौथो विकेट दिलाएका हुन् । 
 
Logo