राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने नेपाली राष्ट्रिय टिमको हौसला बढाउन श्रीलंका प्रस्थान गरेका छन् ।
एशिया कपमा भोलि (सोमबार)नेपाल र भारतबीच प्रतिष्पर्धा हुँदैछ । साेही खेल हेर्न लामिछानेसँग श्रीमती निकिता पौडेल र नेता दिपक बोहोरापनि श्रीलंका प्रस्थान गरेको रास्वपाले जनाएको छ ।
श्रीलंकाको पाल्लेकेलमा यो खेल नेपालीसमय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ । पहिलो खेलमा नेपाल आयाेजक पाकिस्तानसँग हार व्यहोरेको थियो ।































प्रतिक्रिया