आज सुनको मूल्य बढ्याे

आज सुनको मूल्य बढ्याे

केन्द्रबिन्दु
0
Shares

आज नेपाली बजारमा सुनको मूल्य ३ सय रूपैयाँले  बढेकाे छ।  

बिहीबार १ लाख १२ हजार रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ३ सय रूपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले  जनाएकाे  छ।   यस्तै तेजावी सुन आज १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ।

यता, चाँदीको भाउ  प्रतितोला ५ रुपैयाँले घटेको छ। बिहीबार १ हजार ४ सय १० रुपैयाँमा काराेवार  भएकाे  चाँदी आज १ हजार ४ सय ५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo