आज सुनचाँदीको मूल्य घट्याे

आज सुनचाँदीको मूल्य घट्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य ८ सय रूपैयाँले  घटेकाे छ।  मंगलबार १ लाख १२ हजार रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ११ हजार २ सय रूपैयाँमा काराेवार  भइरहेकाे  छ। यस्तै तेजावी सुन आज १ लाख १० हजार ६ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ।

यता, चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेकाे छ। मंगलबार १ हजार ४ सय ५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ९० रूपैयाँमा काराेवार भइरहेकाे छ।

Skip This
Skip This
Logo