हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गर्दै काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन

हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गर्दै काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

राप्रपाले विभिन्न माग राखेर शक्ति प्रदर्शन गरेको छ । 

गौहत्या विरोध र हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापना, तथा संघीयता खारेजीको मागसहित राप्रपाले बुधबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो । 

भृकुटीमण्डपमा जनप्रदर्शन तथा विरोध सभा आयोजना गरिएको छ भने यसअघि विभिन्न स्थानबाट झाँकीसहित र्‍याली निकालिएको छ । सभालाई शीर्षनेताले सम्बाेधन गर्ने कार्यक्रम छ । 
 

Skip This
Skip This
Logo