सरकारले शिक्षा क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संघसंस्था गरी ९६२ जनालाई विद्या भूषणबाट सम्मान गरेको छ।
राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सम्मानित हुनेहरूको नामावली प्रकाशन गरी विभूषित गरेको जानकारी दिएको हो।
विभूषित हुनेहरूमा नेपाल विद्या भूषण ’क’ तर्फ ७९० जना, नेपाल विद्या भूषण ’ख’ तर्फ ७१, नेपाल विद्या भूषण ’ग’ तर्फ ४४ जना, नेपाल छात्रा विद्या पदक ‘क’ तर्फ २८ जना, नेपाल छात्रा विद्या पदक ’ख’ तर्फ १८ जना र नेपाल प्रविधि विद्या भूषण तर्फ ११ जना गरी कुल ९६२ जना रहेका छन्।
सम्मानित हुनेहरुको सूची यस्तो छः































प्रतिक्रिया