नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले बेलाएको गुटको भेलामा केन्द्रीय सदस्य प्रदीप पौडेल पनि नजाने भएका छन्। केन्द्रीय समितिको बैठक बस्नुअघि नेता कोइरालाले बोलाएको छुट्टै भेलामा आफू सहभागी नहुने नेता पौडेलले बताएका हुन्।
उनले आफू काम विशेषले उपत्यका बाहिर जान लागेको बताए। इतर पक्षको भेलामा शेखरले महामन्त्री विश्वप्रकाश शर्मा र नेता पौडेललाई पनि पहिलो पटक बोलाएका थिए। तर, उनीहरू दुवै नजाने भएका छन्।





























प्रतिक्रिया