सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकहरू अहिले सडक आन्दोलनमा छन्। सो विधेयकले शिक्षकलाई स्थानीय तहका जनप्रतिनिधिका ‘झोले’ बनाउने प्रयास गरेको उनीहरूको आरोप छ।
आन्दोलन सुरु गरेकै दिन काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत शिक्षकहरूलाई कारबाही गर्ने चेतावनी दिएका थिए। चेतावनी दिएसँगै बिहीबार शिक्षकहरूले बालेनविरुद्ध पनि नाराबाजी गरेका छन्।
शिक्षकहरूले ‘बालेनहरू होसियार’ भन्दै अधिकार क्षेत्रभन्दा बाहिर गएर सामाजिक सञ्जालमा ‘हिरो’ बन्ने प्रयास नगर्न चेतावनी दिएका छन्।





























प्रतिक्रिया