नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित

नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित

केन्द्रबिन्दु
0
Shares

नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको छ।

बिहीबार नेपाल नागरिकता(तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएपछि आमाको नामबाट नागरिकता पाउने हक लागू भएको छ। यसबाट गैरआवासीय नेपाली नागरिकता लिने बाटो खुलेको छ।

 

Logo