आज सुनचाँदीकाे मूल्य घट्याे

आज सुनचाँदीकाे मूल्य घट्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको ४ सय रूपैयाँले घटेकाे छ। 

साेमबार १ लाख १२ हजार २ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ११ हजार ८ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख ११ हजार २ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ।

यता,चाँदीको भाउ ३० रूपैयाँले घटेकाे छ। साेमबार १ हजार ४ सय ३० रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे  छ। 

Logo