विप्लव पुत्र प्रकाशले गरे प्रगतिशील विवाह

विप्लव पुत्र प्रकाशले गरे प्रगतिशील विवाह

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डा.प्रकाश चन्दले प्रगतिशील विवाह गरेका छन्। चितवनकी डा. मान्यता थापासँग बुधबार कपिलवस्तुस्थित शिवगढीमा रहेको कार्यालयमा जनवादी विवाह गरेका हुन्।

चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययनका क्रममा प्रकाश र मान्यताबीच प्रेम सम्बन्ध रहेको थियो।  प्रकाश पार्टी निकट जनस्वास्थ्य सङ्घका केन्द्रीय महासचिव हुन्। मान्यता केन्द्रीय सदस्य हुन्। 

Skip This
Skip This
Logo