एमालेको मतदान दिउँसो १ बजेको लागि सर्‍यो

एमालेको मतदान दिउँसो १ बजेको लागि सर्‍यो

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि हुने भनिएको मतदान दिउँसो १ बजेको लागि सरेको छ। 

बिहीबार बिहान ८ बजेदेखि मतदानको समय सर्दै आएकोमा शुक्रबार बिहान १० बजेबाट सुरु गर्ने भनिएको थियो। तर,पुनः एमालेले मतदानको समय १ बजेलाई सारेको हो।

एमाले बागमती प्रदेशका वर्तमान अध्यक्ष केशव पाण्डेले दिउँसो १ बजेबाट मतदान सुरु गर्नेगरी तयारी भइरहेको जानकारी दिए। मतदान पार्टी कार्यालय च्यासलमा हुने भएकाे छ। 

Skip This
Skip This
Logo