आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८९ पैसा र बिक्री दर १३३ रुपैयाँ ४९ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रुपैयाँ ५६ पैसा र बिक्री दर १४० रुपैयाँ १९ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १६ पैसा र बिक्री दर १६१ रुपैयाँ ८८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell

 

USD (U.S. DOLLAR)

1 132.89 133.49

 

EUR (EUROPEAN EURO)

1 139.56 140.19

 

GBP (UK POUND STERLING)

1 161.16 161.88

 

CHF (SWISS FRANC)

1 144.57 145.22

 

AUD (AUSTRALIAN DOLLAR)

1 83.96 84.34

 

CAD (CANADIAN DOLLAR)

1 96.91 97.35

 

SGD (SINGAPORE DOLLAR)

1 96.83 97.27

 

JPY (JAPANESE YEN)

10 8.91 8.95

 

CNY (CHINESE YUAN)

1 18.2 18.28

 

SAR (SAUDI ARABIAN RIYAL)

1 35.43 35.59

 

QAR (QATARI RIYAL)

1 36.44 36.6

 

THB (THAI BAHT)

1 3.59 3.6

 

AED (UAE DIRHAM)

1 36.18 36.34

 

MYR (MALAYSIAN RINGGIT)

1 28.09 28.22

 

KRW (SOUTH KOREAN WON)

100 9.79 9.84

 

SEK (SWEDISH KRONER)

1 12 12.06

 

DKK (DANISH KRONER)

1 18.71 18.79

 

HKD (HONG KONG DOLLAR)

1 16.97 17.05

 

KWD (KUWAITY DINAR)

1 429.72 431.66

 

BHD (BAHRAIN DINAR)

1 352.52 354.11

 

Skip This
Skip This
Logo