त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थपियो १५ वटा ट्रली अट्ने लिफ्ट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थपियो १५ वटा ट्रली अट्ने लिफ्ट

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १५ वटा ट्रली अट्ने लिफ्ट सञ्चालनमा आएको छ ।

विदेशबाट नेपालमा आउँदा सिमित लिफ्टका कारण यात्रुलाई अप्ठेरो भएको भन्दै आलोचना भइरहेका बेला नयाँ-नयाँ लिफ्ट राखिएको विमानस्थलले जनाएको छ । 

विमानस्थलका अनुसार निजी क्षेत्रको आईएमएस प्रालीद्वारा सञ्चालित आगमन क्षेत्रमा सीमित लिफ्टका कारण यात्रुलाई असहज भइरहेकोमा नयाँ लिफ्ट थप गरिएको हो। विमानस्थलले भनेको छ, ‘एकै पटक १५ वटासम्म ट्रली अट्ने लिफ्ट सञ्चालनमा ल्याइएको छ । ‘यो सँगै यात्रुहरूलाई सहज हुने छ।’

Skip This
Skip This
Logo