प्रि-ओपन सेसनमा नेप्से परिसूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से परिसूचक बढ्यो

केन्द्रबिन्दु
0
Shares

चालु साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.७५ अंकले बढेर बन्द भएको छ। प्रि-ओपन सेसनमा १९०८.६६ विन्दुमा पुगेको बन्द हुँदा सेन्सेटिभ इण्डेक्स भने ०.२२ अंक बढेको हाे।

बिहीबार प्रि-ओपन सेसनमा ११ स्टकको २०० कित्ता सेयर किनबेच हुँदा १ लाख १ हजार ३२९ रुपैयाँ बराबरको कारोबार भएको छ।जसमध्ये ३ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ५ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Logo