गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार, जनरल वार्डमा सारियो

गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार, जनरल वार्डमा सारियो

केन्द्रबिन्दु
0
Shares

चीनमा उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ। 

चीनका लागि नेपाली राजदूत विष्णुकुमार श्रेष्ठका अनुसार शुक्रबार बिहान स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारिएको हाे। 

बुधबार राति हृदयाघात (हर्टअट्याक) भएपछि गृहमन्त्री श्रेष्ठलाई बेइजिङस्थित इन्टरनेसनल मेडिकल साइन्सेज हस्पिटलमा भर्ना गरिएको थियो।

Skip This
Skip This
Logo