धादिङमा पुनः भूकम्पकाे धक्का

धादिङमा पुनः भूकम्पकाे धक्का

केन्द्रबिन्दु
0
Shares

धादिङ केन्द्रविन्दु भएर फेरि आइतबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार साँझ ५ बजेर ३१ मिनेट जाँदा ५.१ म्याग्निच्युडको भूकम्प गएको हो । 

धादिङको साविक खरी गाविस आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । त्‍यसअघि धादिङ केन्द्रविन्दु बनाएर अपराह्न ४ः०३ मिनेटमा ४.४ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो। 

आज बिहान लगातार गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका(५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् ।  पटक(पटक चार रिक्टरस्केलभन्दामाथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेका थिए ।  

Logo