राष्ट्रपतिले लगाइदिए सर्वसाधारणलाई विजया दशमीको टीका

राष्ट्रपतिले लगाइदिए सर्वसाधारणलाई विजया दशमीको टीका

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई विजया दशमीको टीका लगाइदिएका छन्। सर्वसाधारणका लागि छुट्टैछट्टै समयको व्यवस्थापन गरेर शीतलनिवासमा टीका र प्रसाद ग्रहणको व्यवस्था मिलाइएको थियो।

Logo