पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना

पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना

केन्द्रबिन्दु
0
Shares

नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Skip This
Skip This
Logo