एसीसी यू- १९ प्रिमियर कपको उपाधि जितेर स्वदेश फर्केको नेपाली टोलीलाई विमानस्थलमा भव्य स्वागत

एसीसी यू- १९ प्रिमियर कपको उपाधि जितेर स्वदेश फर्केको नेपाली टोलीलाई विमानस्थलमा भव्य स्वागत

केन्द्रबिन्दु
0
Shares

मलेसियामा सम्पन्न एसीसी यू- १९ प्रिमियर कपको उपाधि जितेर नेपाली  किक्रेट टोली स्वदेश फर्केको छ। एसीसी यू- १९ प्रिमियर कपको उपाधि जितेर स्वदेश फर्केको नेपाली टोलीलाई विमानस्थलमा भव्य स्वागत गरिएकाे हाे।

उनीहरुलाई विमानस्थलमा क्यानका पदाधिकारीहरुले फुलमाला खादाले स्वागत गरेका थिए। मंगलबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा २८० रनको बलियो स्कोर खडा गरेको थियो ।

Logo