गाजाका अस्पताल आसपासमा इजरायलद्वारा बमबारी

गाजाका अस्पताल आसपासमा इजरायलद्वारा बमबारी

केन्द्रबिन्दु
0
Shares

उत्तरी गाजा पट्टीबाट रिपोर्ट गर्दै अल जजीराको सफवत काहलोउटले साक्षीहरूलाई उद्धृत गर्दै भने कि इजरायलले इन्डोनेसियाली अस्पताल र अल शिफा अस्पताल वरपर बमबारी गरिरहेको छन्। 

हमासले अल शिफा अस्पताललाई आधार र ढालको रूपमा प्रयोग गरेको आरोप लगाएको थियो,जसलाई प्यालेस्टिनी समूह हमासलेले दृढतापूर्वक अस्वीकार गर्दै आएको छ। यसैबेला इजरायलले सो अस्पताल वरपर बमबारी गरेको हो।

‘हामीलाई थाहा छैन कि अल शिफा अस्पताल वरपरको यो बमबारी एक प्रकारको चेतावनी हो वा गाजा सहर र गाजाको बाँकी भागमा तीव्र भइरहेको इजरायली हवाई आक्रमणको विस्तार हो,तर जे होस बमबारी भईरहेको छ,’ संबाददाता काहलौटले भने।

Skip This
Skip This
Logo