तारा एयरका दुई पाइलटबीच कुटाकुट, उडानमा प्रतिबन्ध

तारा एयरका दुई पाइलटबीच कुटाकुट, उडानमा प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

रामेछापको विमानस्थलमा दुई पाइलटबीच कुटाकुट भएको छ। 

तारा एयरका क्याप्टेन संजीव श्रेष्ठ र सन्तोष शाहबीच विमानस्थलको एप्रोनमा कुटाकुट भएको हो। कुटाकुटको कारण भने खुलेको छैन। कुटाकुटको घटना सार्वजनिक भएसँगै विमान कम्पनीले उनीहरूलाई उडानमा प्रतिबन्ध लगाएको छ। 

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले घटनाबारे छानबिन भइरहेको बताए। उनले कुटाकुट गर्ने दुवै क्याप्टेनलाई उडानमा प्रतिबन्ध लगाएको बताए। 

Skip This
Skip This
Logo