एमालेकाे सचिवालय बैठक बुधबार बस्दै

एमालेकाे सचिवालय बैठक बुधबार बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)ले भोलि बस्ने गरी सचिवालय बैठक बोलाएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार अपरान्ह १२ः४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्नेगरी सचिवालय बैठक डाकिएको जानकारी दिए। 

सो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका बिषयमा छलफल हुने उनको भनाइ छ।

Skip This
Skip This
Logo