सोमबार दिउँसो करिब ५ बजे केरोबारीका स्थानीयले जंगलको झाडीमा चितुवा देखेपछि मिलनचोकमा रहेको प्रहरी चौकीलाई खबर गरेका थिए । "/>

चितुवासँग सेल्फी ! फेसबुकमा भाइरल ‘आज्ञाकारी चितुवा’को वास्तविकता (फोटोफिचर/भिडियो)

चितुवासँग सेल्फी ! फेसबुकमा भाइरल ‘आज्ञाकारी चितुवा’को वास्तविकता (फोटोफिचर/भिडियो)

केन्द्रबिन्दु
0
Shares

पर्वत ।

पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङको केराबारीबाट स्थानीय र प्रहरीले चितुवालाई नियन्त्रणमा लिएका छन् ।

सोमबार दिउँसो करिब ५ बजे केरोबारीका स्थानीयले जंगलको झाडीमा चितुवा देखेपछि मिलनचोकमा रहेको प्रहरी चौकीलाई खबर गरेका थिए । खबर पाए लगत्तै धाइरिङ पुगेको प्रहरी टोलीले चितुवालाई नियन्त्रणको चौकीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक धुर्व बोहोराले जानकारी दिए ।

बिरामी जस्तो देखिने चितुवालाई बन कार्यालय पठाउने तयारी भईरहेको प्रसनि बोहोराले बताए ।

तस्वीरहरु : डोरपाटन न्युज

 

Skip This
Skip This
Logo