पूर्व उपराष्ट्रपति पुनको पुस्तक आजबाट बजारमा

पूर्व उपराष्ट्रपति पुनको पुस्तक आजबाट बजारमा

केन्द्रबिन्दु
0
Shares

पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनको नयाँ पुस्तक आजबाट बजारमा आउने भएको छ। पूर्व उपराष्ट्रपति पुनले लेखेको ‘यात्रा जिन्दगी’ नामक पुस्तक आजबाट बजारमा आउन लागेको हो। 

सो पुस्तकको विमोचन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेपछि बजारमा आउन लागेको हो। सो पुस्तकको विमोचन आज दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विमोचन हुँदैछ। 

Logo