उर्जा उद्यमीको अन्तर्राष्ट्रिय संस्थाको उपाध्यक्षमा नेपालका पोखरेल निर्वाचित

उर्जा उद्यमीको अन्तर्राष्ट्रिय संस्थाको उपाध्यक्षमा नेपालका पोखरेल निर्वाचित

केन्द्रबिन्दु
0
Shares

नेपालको ऊर्जा क्षेत्रमा क्रियाशील उद्यमी सुशील पोखरेल इन्टरनेसनल हाइड्रोपावर एसोसिएसन (आइएचए) को उपाध्यक्षमा चुनिएका छन्।

उनी एसोसिएसनको सन् २०२३-२५ को लागि उपाध्यक्षमा निर्वाचित भएका हुन्। इन्डोनेसियाको बालीमा आयोजना भएको‘अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन’ का क्रममा पोखरेल उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको थियो।

कुशल नेतृत्व क्षमता, जलविद्युत् तथा स्वच्छ ऊर्जा विकासमा निरन्तरको क्रियाशीलताले पोखरेललाई उपाध्यक्षमा निर्वाचित गरिएको बताइएको छ। उनले एसिया तथा मध्य एसियाका २८ देशलाई नेतृत्व गर्नेछन्।

Skip This
Skip This
Logo