तिहारको रौनक: सयपत्री र मखमली माला बेच्न कलंकी, बल्खुलगायत सडक छेउ बसेका व्यापारी [फोटो फिचर]

तिहारको रौनक: सयपत्री र मखमली माला बेच्न कलंकी, बल्खुलगायत सडक छेउ बसेका व्यापारी [फोटो फिचर]

केन्द्रबिन्दु
0
Shares

तिहार शुरुभएसँगै बजारमा फूलमाला व्यापारीको चलहलपहल बढ्दो देखिएको छ । कलंकी, बल्खुलगायत सडक छेउका बजारमा मखमली र सयपत्री फूल तथा कपडा र प्लास्टिकका फूल बेच्ने व्यवसायीहरु बीच ठूलो प्रतिस्पर्धा भएको देखिन्छ । 

Skip This
Skip This
Logo