तिहार बिदामा पनि यी बैंकका शाखाले दिँदैछन् सेवा

तिहार बिदामा पनि यी बैंकका शाखाले दिँदैछन् सेवा

केन्द्रबिन्दु
0
Shares

नेपालीहरुको महान चाडपर्वका रुपमा रहेको तिहारमा विभिन्न वाणिज्य बैंकसहित विकास बैंकहरुले बैकिङ्ग सेवा उपलव्ध गर्ने भएका छन्।

विभिन्न बैंकहरुले आफ्नो आधिकारीक समाजिक सञ्जालका माध्यमबाट सूचना जारी गर्दै तिहारमा पनि बैकिङ्ग सेवा उपलब्ध गराउने जानकारी दिएका हुन् ।

तिहारमा एनएमबि बैंक, महालक्ष्मी विकास बैंक, एनआइसी बैंक, कुमारी बैंक, हिमालयन बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, कृषि विकास बैंक लगायत अन्यले बैंकिङ्ग सेवा उपलव्ध गराउने भएका छन् ।

Skip This
Skip This
Logo