साताकाे पहिलाे काराेवार दिन आज नेपाली बजारमा सुनकाे मूल्य स्थिर रहेकाे छ। शुक्रबार १ लाख १५ हजार ५ सय रुपैयाँमा काराेवार भएकाे सुन आइतबार पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।
यस्तै, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य पनि आज स्थिर रहेकाे छ। शुक्रबार १ हजार ४सय ५० रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।





























प्रतिक्रिया