शितल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

शितल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान उनिहरूले भेटवार्ता गरेका हुन्।

आज भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले  जानकारी दिए। सो अवसरमा उनिहरुबीच समसामयिक विषयमा समेत छलफल भएको थियो।

Skip This
Skip This
Logo