सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ ।
बुधबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले मृतक आरतीकाे श्रीमान मोतीबाबुलाई थुनामा पठाउने आदेश दिएको हो । साथै आरती साहका ससुरासँग १ लाख रूपैयाँ धरौटी माग गरिएको छ ।































प्रतिक्रिया