नेपाली सेनाले माग्यो रिक्त पदपूर्तिका लागि दरखास्त

नेपाली सेनाले माग्यो रिक्त पदपूर्तिका लागि दरखास्त

केन्द्रबिन्दु
0
Shares

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ।

भर्ना छनोट निर्देशनालय जंगी अड्डाले रिक्त पदमा आवेदन माग गरेको हो। प्राड, प्राविधिक र विविध सेवातर्फका अधिकृत पदहरूको लागि दरखास्त माग गरिएको छ।  

योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्ने सेनाले जनाएको छ। पुस २१ गतेसम्म आवेदन दिन सकिनेछ।

 

Skip This
Skip This
Logo