एकैपटक लेखाका ३५२ जना कर्मचारीको सरुवा, कसलाई कहाँ पठाइयो ? [सूचीसहित]

एकैपटक लेखाका ३५२ जना कर्मचारीको सरुवा, कसलाई कहाँ पठाइयो ? [सूचीसहित]

केन्द्रबिन्दु
0
Shares

महालेखा नियन्त्रक कार्यालयले ठूलो संख्यामा लेखा समूहका कर्मचारीहरूको सरुवा गरेको छ । महालेखाले एकैपटक उपसचिव (उपमहालेखा नियन्त्रक, प्रमुख लेखा नियन्त्रक र प्रमुख कोष नियन्त्रक), लेखा तथा कोष अधिकृत गरी ३५२ जना कर्मचारीहरुको सरुवा गरेको हो ।

हेर्नुहाेस् सूची- 

Logo