सुपर लिगः बुटवल लुम्बिनी र झापाबीच प्रतिस्पर्धा हुँदै

सुपर लिगः बुटवल लुम्बिनी र झापाबीच प्रतिस्पर्धा हुँदै

केन्द्रबिन्दु
0
Shares

नेपाल सुपर लिगमा आज दुई टोली बिचमा भिडन्त हुँदैछ।

आजको पहिलो खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र झापा फुटवल क्लबका बीचमा प्रतिस्पर्धा हुँदैछ। दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने सो साँझ ५ः३० बजेबाट सुरु हुनेछ।

Skip This
Skip This
Logo