ब्राजिलियन क्लब फ्लुमिनेन्से क्लब विश्वकपको फाइनलमा

ब्राजिलियन क्लब फ्लुमिनेन्से क्लब विश्वकपको फाइनलमा

केन्द्रबिन्दु
0
Shares

ब्राजिलियन क्लब फ्लुमिनेन्से फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा इजिप्टको क्लब अल अहलीलाई २-० गोल अन्तरले पराजित गर्दै फ्लुमिनेन्स फाइनलमा पुगेको हो। फ्लुमिनेन्सेको जितमा जोन अरिआस र जोन केन्नेडीले एक एक गोल गरेका थिए।

अब फाइनलमा फ्लुमिनेन्सले दोस्रो सेमिफाइनलमा म्यानचेस्टर सिटी र उर्वा रेड डायमण्डबीचको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनल खेल आज राती हुँदैछ।  त्यस्तै फाइनल खेल डिसेम्बर २२ मा हुँदैछ।

Skip This
Skip This
Logo