आज सुनकाे मूल्य स्थिर

आज सुनकाे मूल्य स्थिर

केन्द्रबिन्दु
0
Shares

नेपाली  बजारमा आज सुनकाे मूल्य स्थिर रहेकाे छ। बुधबार १ लाख १९ हजार रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ। तेजाबी सुन १ लाख १८ हजार ४ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ।  

यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ८० रुपैयाँमा काराेवार भइरहेकाे छ। 

Skip This
Skip This
Logo