‘हिमालयन रि’को आईपीओ निष्काशन, ३० कित्तासम्म भर्ने सबैले पाए

‘हिमालयन रि’को आईपीओ निष्काशन, ३० कित्तासम्म भर्ने सबैले पाए

केन्द्रबिन्दु
0
Shares

हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपिओ बाडफाट भएको छ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटलले बुधबार आइपिओ बाडफाट गरेको हो। ३० कित्तासम्म आवेदन दिने सबैले आइपिओ पाएका छन्। १०, २० र ३० कित्तासम्म आवेदन दिएका सबैले मागेजती आइपिओ पाएका हुन्।

३० कित्ता भन्दा बढि आवेदन दिनेहरुले भने गोलाप्रथा बाट थप १० कित्ता आइपिओ पाएका छन्। कम्पनीले मंसिर २७ देखि पुस गतेसम्म २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो ।

 

Skip This
Skip This
Logo