प्रि-ओपन सेसन नेप्सेमा सामान्य वृद्धि

प्रि-ओपन सेसन नेप्सेमा सामान्य वृद्धि

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य विन्दुले बढेको छ। नेप्से सुचक ०.३१ विन्दुले बढेकर २०७२.४५ अंकमा आएको छ।  यो सेसनमा १४ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

यो सेसनमा ३० कम्पनीको १७ सय ८७ कित्ता सेयर कारोबार हुदाँ १० लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। मंगलबार यो सेसनमा कुल ५९ वटा कारोबार भएको हो।

Skip This
Skip This
Logo