गठबन्धनसँग एमालेले माग्यो राष्ट्रिय सभाका ६ सिट

गठबन्धनसँग एमालेले माग्यो राष्ट्रिय सभाका ६ सिट

केन्द्रबिन्दु
6
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रिय सभामा ६ सिट मागेको छ।

माघ १९ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एमालेले ६ सिट मागेको हाे। बिहीबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमालेले ६ सिट मागेको प्रधानमन्त्री प्रचण्डले ब्रिफिङ गरेका हुन्। 

तर गठबन्धनमा रहेका अन्य दलले एमालेले पहिला पनि संसदीय समितिमा आफूले भाग पाए टीआरसी विधेयक अघि बढाउने बताएर २ वटा समिति दिएपनि पछि बहानावाजी गरेको बताएका थिए।

Logo